लन्डन, गायिका क्लेयर रिचार्ड्स सेक्सका लागि हरपल उत्सुक रहन्छिन र उनले धेरै पटक सार्वजनिक स्थलमा समेत यौन सम्बन्ध बनाएकी रहिछिन, यो खुलासा उनले आफैले लेखेको आत्मकथा 'अल अफ मि' मा गरेकी हुन् ।

चमत्कारिक ढंगसंग वजन कम गर्ने सेलिब्रिटी भनेर समेत ख्याती कमाएकी क्लेयर आफ्नो आत्मकथामा यौनका मामलामा निकै इमान्दारीपूर्वक प्रस्तुत भएकी छिन । उनले व्यस्त सडकको बिचमा सानो कारमा समेत यौन सम्बन्ध बनाएको स्वीकार गरेकी छिन । त्यति मात्र हैन उनले विवाहको पहिलो रात नै श्रीमानलाई धोका दिएर आफ्ना ब्वाईफ्रेन्ड गायक डेन बोवर्स संग यौन सम्बन्ध बनाएको लेखेकी छिन ।